सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • काठमाडौंमा टु’क्राटु’क्रा पारेर फालिएको अवस्थामा श’व भेटियो

काठमाडौंमा टु’क्राटु’क्रा पारेर फालिएको अवस्थामा श’व भेटियो

7710
Shares
काठमाडौंमा टु’क्राटु’क्रा पारेर फालिएको अवस्थामा श’व भेटियो

काठमाडौं : काठमाडौंको मनमैंजुमा एउटा शं’कास्प’द श’व भेटिएको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी श’व भेटिएको प्र’हरी स्रोतले बताएको छ ।

टु’क्राटु’क्रा पारेर सुटकेसमा फालिएको अवस्थामा श’व भेटिएको हो । अहिलेसम्म श’वको सनाखत हुन सकेको छैन । महाराजगञ्ज प्र’हरी र उपत्यकाको अ’पराध अनुसन्धान महाशाखाको टोली घ’टना’स्थ’ल पुगेर घ’ट’नाबारे अनुसन्धान थालेको छ ।

7710
Shares

ट्रेन्डिङ