सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम

आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम

9985
Shares
आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम

एजेन्सी : धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम ब’र्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम
१, मंगलबारको दिनमा पशु ब’लि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्र’भाव पर्ने हुन्छ ।
२, मंगलबार कुखुरा वा अन्य प‌ं’क्षीको ह’त्या गर्दा मानिसको बुद्धी भ्र’मित हुने मानिन्छ ।
३, मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि से’वन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष’य हुन्छ ।
४, मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५, मंगलबार झ’गडा गर्दा बे’इज्ज’त हुने खतरा हुन्छ ।

9985
Shares

ट्रेन्डिङ