सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

16490
Shares
काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

काभ्रे : प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारसहित ९ जनालाई पक्राउ गरेको छ ।

वडा अध्यक्ष दनुवारसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका संगै रहेको एउटा घरबाट पक्राउ गरिएको हो ।

जुवाको खालबाट करिव नगद १ लाख ९० हजार रकम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

16490
Shares

ट्रेन्डिङ