सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रुकुममा गो’ली चल्यो, दुईजना प’क्राउ

रुकुममा गो’ली चल्यो, दुईजना प’क्राउ

6095
Shares
रुकुममा गो’ली चल्यो, दुईजना प’क्राउ

रुकुम (पश्चिम) – रुकुमपश्चिममा दुई ला’गुऔ’षध कारोवारी पक्रा’उ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्र’हरीले गो’ली प्र’हार गरी दुई जनालाई प’क्राउ गरेको हो।

जिल्ला प्र’हरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्र’हरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले प’क्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गो’ली प्र’हार गर्नुपरेको प्र’हरीले जनाएको छ।

गो’ली प्र’हारबाट एक घा’इते भएका छन् भने उनीसँगै अर्का एक जना प’क्राउ परेका छन् । एक जना भने भागेको जिल्ला प्र’हरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

गो’ली लागेर घा’इते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन्। उनको ति’घ्रामा गो’ली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ।

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन प’क्राउ परेका छन्। जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्र’हरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्र’ह’री नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

केही दिनअघि रुकुमपूर्वमा ला’गुऔष’ध अफिमसहित केही व्यक्ति प’क्राउ परेका थिए। घ’टनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मङ्गलबार दुई व्यक्ति प’क्राउ परेका हुन्। उनीहरुबाट ला’गुऔ’षध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन।

6095
Shares

ट्रेन्डिङ