सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • जीप दु र्घ ट ना, ५ जना घा इ ते

जीप दु र्घ ट ना, ५ जना घा इ ते

3400
Shares
जीप दु र्घ ट ना,  ५ जना घा इ ते

 

पाल्पा । आइतवार पाल्पाको लघुवामा भएको दु र्घ ट नाको पि डा भुलाउन नपाउदै सोमवार विहान जिल्लाको रम्भा गाउँपालिका हेक्लाङ्मा फेरी जीप दु र्घ टना हुँदा ५ जना घा इ ते भएका छन् ।

सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउँदै गरेको जिप सालबासमा दु र्घ ट ना भएको हो । विहान भएको लु १ ज २६०७ नम्बरको जीप दु र्घ ट नामा परेर १ जना गम्भिर घा इ तेसहित पाँच जना घा इते भएको प्र ह रीले जनाएको छ ।

प्र ह रीका अनुसार जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । घा इ तेलाई उपचारको लागि तानसेन मिसन अस्पतालमा ल्याइएको छ । घ ट नास्थलमा स्थानीय र प्र ह रीको सहयोगमा उद्धार गरिएको थियो ।

सडकमा रहेको खाल्टोमा परि स्ट्रिङ्ग फेल हुँदा जीप दु र्घ ट नामा परेको प्र ह रीले जनाएको छ । घा इ तेहरु मध्ये पूर्वखोला ६ हेक्लाङ्गका वर्ष २८ का पूर्ण बहादुर फालको अवस्था गम्भिर रहेको प्र ह रीले जनाएको छ ।

अन्य घा ई तेमा सोहि स्थानका वर्ष १९ का चिरन्जीबि सारु, वर्ष २९ का प्रेम सिंजाली, वर्ष ३० का टेक बहादुर पल्ली र सोहि स्थानकै वर्ष ४६ की पबिसरा सारु रहेको प्र ह रीले जनाएको छ । पाल्पाकै लघुवामा आइतवार मलामी बोकेको बस दु र्घ टना हुदाँ ७ जनाको मृ त्यु भएको थियो भने एक दर्जन भन्दा बढी घा इ ते भएका थिए ।

 

3400
Shares

ट्रेन्डिङ