सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मालवाहक ट्रक सडकमा अड्कियाे

मालवाहक ट्रक सडकमा अड्कियाे

6745
Shares
मालवाहक ट्रक सडकमा अड्कियाे

 

 

जुम्ला : कर्णाली राजमार्गमा मालवाहक ट्रक दु र्घ ट नाबाट जोगिएको छ ।

 

कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बाेकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।

 

आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ ।

 

कर्णाली राजमार्गमा रहेकाे हुल्म अस्थायी प्र ह री चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीले ट्रकको आधा भाग तल खसिसकेको अवस्थामा स्टिलवार र वालमा अघिल्लो भाग अड्किएकाले दु र्घ ट नाबाट जोगिएको बताउनु भयाे ।

 

कैलाली घर भएका हरिस धामीले ट्र क चलाउनु भएकाे थियाे। दु र्घ ट नाको खबर पाउनेबित्तिकै प्र ह री त्यस क्षेत्रमा पुगेको थियो ।

 

प्र ह रीले चालक धामीलाई सकुशल उ द्धार गरेकाे छ । प्र ह रीले साङ्लोले बाँधेर ट्रकमा लोड गरिएको पौष्टिक आहार सुरक्षित निकालेकाे छ ।

 

यस क्षेत्रमा मोड साँघुरो भएका कारण यस अघि पनि दु र्घ ट ना भएकाे थियाे ।

 

 

6745
Shares

ट्रेन्डिङ