सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ट्याक्टर दु र्घ ट ना: एकजनाको मृ त्यु, चार घा इ ते

ट्याक्टर दु र्घ ट ना: एकजनाको मृ त्यु, चार घा इ ते

8060
Shares
ट्याक्टर दु र्घ ट ना: एकजनाको मृ त्यु, चार घा इ ते

 

दोलखा,२६ फागुन :दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्याक्टर दु र्घ ट ना हुँदा एक जनाको ज्या न गएको छ भने चार जना घा इ ते भएका छन्।

 

गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना ६त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दु र्घ टना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घ ट ना स्थ लमा नै ज्या न गएको जिल्ला प्र ह री कार्यालय दोलखाले जनाएको छ।

 

दु र्घ ट नामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घा इ ते भएको दोलखा प्र ह री निरीक्षक अञ्जन कोइरालाले बताए।

 

घा इ तेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चो ट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ ।

 

गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुंगा लिएर झ्याकु जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्र ह रीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

 

8060
Shares

ट्रेन्डिङ