सबैको समाचार
आइतवार, चैत्र १९, २०७९
  • होमपेज
  • काभ्रेमा कञ्चनचन्द्र बादे तोकिए निर्वाचन जिल्ला संयोजक

काभ्रेमा कञ्चनचन्द्र बादे तोकिए निर्वाचन जिल्ला संयोजक

काभ्रेमा कञ्चनचन्द्र बादे तोकिए निर्वाचन जिल्ला संयोजक

 

नेपाली कांग्रेस बागमती प्रदेश समितिले काभ्रे जिल्लाका लागी कञ्चनचन्द्र बादेलाई निर्वाचन संयोजक तोकेको छ । .

आसन्न स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले १३ वटै जिल्ला संयोजक तोकेको हो ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ प्रदेशका सबै जिल्लामा निर्वाचनमा समन्वयकारी भूमिका निर्वाह गर्नको संयोजक तोकेका हन्।

बागमती प्रदेशका उप–सभापति चन्द्र महर्जनको संयोजकत्व एबम् निर्देशनमा रहने गरी जिल्लाका सम्बन्धित पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला संयोजक खटाएको हुन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका