सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

380
Shares
मनि ट्रान्सफरका सञ्चालकमाथि  गोली प्रहार

रौतहट। मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीका अनुसार शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको गिरीले बताइन् ।

घटनाबारे विस्तृत अनुसन्धान बाँकी  छ ।

380
Shares

ट्रेन्डिङ