सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रे मण्डनदेउपुर ३ को अध्यक्षमा कांग्रेसका बजगाईं निर्वाचित

काभ्रे मण्डनदेउपुर ३ को अध्यक्षमा कांग्रेसका बजगाईं निर्वाचित

4325
Shares
काभ्रे मण्डनदेउपुर ३ को अध्यक्षमा कांग्रेसका बजगाईं निर्वाचित

काभ्रेः जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पुरुषोतम बजगाईं प्यानलसहित निर्वाचित भएका छन्।

उनले एमालेका उम्मेरदवार भोला प्रसाद बजगाईंलार्ई १ सय ८२ मतले पराजित गरेका हुन् । बजगाईं ६ सय ८८ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिद्वन्दी नेकपा एमालेका भोला प्रसाद बजगाईंले ५सय६ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिवप्रसाद बजगाईंले २ सय ९५ मत प्राप्त गरे।

यस्तै, पुतली चिन्हसहित स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार तामाङले २१ मत प्राप्त गरे।

 

4325
Shares

ट्रेन्डिङ