सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • घाँटीमा मासु अड्किएर १ जनाकाे ज्यान गयो

घाँटीमा मासु अड्किएर १ जनाकाे ज्यान गयो

24920
Shares
घाँटीमा मासु अड्किएर १ जनाकाे ज्यान गयो

दैलेख । घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

24920
Shares

ट्रेन्डिङ