सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

915
Shares
आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

मेक्सिको । दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ। मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो।

त्यस्तै १० जना बेपत्ता भएको मेक्सिको सरकारले जनाएको छ। करिब ८० प्रतिशत होटल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू बन्द भएको अनुमान गरिएको छ।

करिब ५५ प्रतिशत क्षेत्रमा विद्युत आपूर्तिमा क्षति पुगेको बताइएको छ। उनले क्षतिग्रस्त अकापुल्कोमा सहयोगका लागि आफूहरुले प्रयास जारी राखेको बताए।

915
Shares

ट्रेन्डिङ