सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • ललितपुरको अपार्टमेन्टमा जर्मन महिला मृत फेला

ललितपुरको अपार्टमेन्टमा जर्मन महिला मृत फेला

715
Shares
ललितपुरको अपार्टमेन्टमा जर्मन महिला मृत फेला

ललितपुर । ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छिन् । 

नागबहालस्थित अपार्टमेन्टमा सोमबार बिहान महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी  दिएका छन ।

महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।

घटना बारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

715
Shares

ट्रेन्डिङ