सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सिंहदरबार अगाडी गर्याे नेविसंघले प्रदर्शन

सिंहदरबार अगाडी गर्याे नेविसंघले प्रदर्शन

285
Shares
सिंहदरबार अगाडी गर्याे नेविसंघले प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ ।

बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।

285
Shares

ट्रेन्डिङ