सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रचारको क्रममा दलबीच झडप

प्रचारको क्रममा दलबीच झडप

4985
Shares
प्रचारको क्रममा दलबीच झडप

वैशाख २८, मुसिकोट । एमाले र माओवादी कार्यकर्ताबीच बुधबार झडप भएको छ । मुसिकोट नगरपालिका-७ साँखको माथिगाउँमा झडप हुँदा एक जनपद, एक म्यादी प्रहरी र एकजना एमाले कार्यकर्ता घाईते भएका छन् ।
झडपको क्रममा प्रहरी सहायक निरिक्षक सोमबहादर बसेल, म्यादी प्रहरी गोपाल बटाला र एमाले कार्यकर्ता सरवीर परियार घाईते भएका हुन् ।
– अन्नपुर्ण पोष्ट

4985
Shares

ट्रेन्डिङ