सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कर्मचारीलाई सवा दुई अर्व बोनस

कर्मचारीलाई सवा दुई अर्व बोनस

3040
Shares
कर्मचारीलाई सवा दुई अर्व बोनस

जेठ ८, काठमाडौं । नेपाल आयल निगमले कर्मचारीलाई बानेसर बाँड्न वा दुई अर्व रुपैया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तिय संस्था तथा सरकारसंगको ३६ अव रुपैयाँ श्रृृण तिरेर खुद मुनाफा कमाएपछि बोन बाँड्न रकम छुट्याएको हो ।
निगम साधारण सभाले आर्थिब बर्ष ०७२, ७३ म्म कर्मचारालई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्व २६ करोड १७ लाख ६१ हजार रुपैयाँ अनुमोदन गरेको छ ।
-नागरिक दैनिक

3040
Shares

ट्रेन्डिङ