सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

युवतीको शव फेला

3740
Shares
युवतीको शव फेला

 

रुपन्देही, ६ पुस :  लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको श व भेटिएको छ ।

आज साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीय युवतीको श व फेला परेको जिल्ला प्रहरी कार्यालयका प्र ह री निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

श ब भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्र हरी कार्यालयको प्र ह री टोली घ ट नास्थलमा पुगेर अ नु सन्धा न प्रक्रिया अघि बढाएको छ ।

 

3740
Shares

ट्रेन्डिङ