आजको मौसम : असिनासहित वर्षाको सम्भावना
काठमाडौं, २० माघ : गए रातिदेखि नेपालमा पश्चिमी न्यूनचापीय वायु प्रणाली सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट प्रवेश गरेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली हुने छ । महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश […]