नेपालमा फेरि देखियो बर्डफ्लु
काठमाडौं : नेपालमा फेरि बर्डफ्लुको सं क्र मण देखापरेको छ। मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लु रोग (HPAI H5N1) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा […]