काभ्रेमा बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?
एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका लागि रस्साकस्सी निकै बढेको छ । अहिलेसम्म अध्यक्षको दाबी गरेका भनिएका मध्ये एक जनाले पनि उम्मेदवारी चाँहि घोषणा गर्न सकेका छैनन् । भित्रभित्रै उनीहरुले तयारी गरिरहेका छन् । अध्यक्षको दौडमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ, भिम न्यौपाने, नारायण पाण्डे, चन्द्र लामा र कञ्चन अधिकारी देखिएका […]