आज बि.स.२०७८ साल फाल्गुन ३० गते सोमबारको राशिफल हेर्नुहोस्
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । समय अनुरुप कार्यको निर्णय लिन नसक्दा सामान्य ढिलाईको सामना गर्नु पर्ला । नयाँ लगानि उत्तम रहनेछ । बृष […]