आज (चैत -२७) गते बुधबार यस्तो छ तपाईको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । वृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा […]