सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पूर्वअर्थमन्त्री देखी मधेसवादी नेताको नजरमा यस्तो छ बजेट

पूर्वअर्थमन्त्री देखी मधेसवादी नेताको नजरमा यस्तो छ बजेट

4085
Shares
पूर्वअर्थमन्त्री देखी मधेसवादी नेताको नजरमा यस्तो छ बजेट

जेठ १६, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४ ७५ का निम्ति १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको उक्त बजेटप्रति कसले के भने ?
‘बजेट कूलो हुनु चिन्ताको विषय हो । जति ठूलो भयो कार्यान्वयनमा उति नै अप्ठेरो हुन्छ ।’
-रामशरण महत, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस
‘स्थानीय निकायलाई बजेट चलाउन दिनु सकारात्मक हो ।’
-भरतमोहन अधिकारी पूर्व अर्थमन्त्री तथा नेता, एमाले ।
‘लक्षित बजेट उठ्न नसके कार्यान्वयनमा समस्या हुन्छ ।’
-महेश आचार्य, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस
‘संघीय ढाँचामा बजेट आउन सकेन ।’
-उपेन्द्र यादव नेता, संघीय समाजवादी फोरम
‘अहिलेको बजेट कार्यान्वयन भए राम्रो हो ।’
-भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासँघ
‘बजेट मधेसमुखी भएन ।’
-सर्वेन्द्रनाथ शुक्ला, नेता, राष्ट्रिय जनता पार्टी
– नेपाल समाचारपत्र

4085
Shares

ट्रेन्डिङ