सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दैवि प्रकोप तथा विपत व्यवस्थापनका लागि ५ अर्ब ५० करोड

दैवि प्रकोप तथा विपत व्यवस्थापनका लागि ५ अर्ब ५० करोड

5440
Shares
दैवि प्रकोप तथा विपत व्यवस्थापनका लागि ५ अर्ब ५० करोड

काठमाडौं,जेष्ठ १५; सरकारले राष्ट्रिय सुरक्षा, दैविक प्रकोप तथा विपत व्यवस्थापनका लागि ५ अर्ब ५० करोड रकम बजेट विनियोजन गरेको छ।आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो रकम विनियोजन गरेका हुन् ।

बजेटमा सबै प्रदेशमा आपतकालिन विपत तथा सुरक्षण सामाग्री भण्डारण केन्द्र बनाइने समेत व्यवस्था गरिएको छ ।

-रातोपाटीबाट

5440
Shares

ट्रेन्डिङ