सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नुवाकोट र काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र, बुढीगण्डकीलाई १३ अर्ब

नुवाकोट र काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र, बुढीगण्डकीलाई १३ अर्ब

3550
Shares
नुवाकोट र काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र, बुढीगण्डकीलाई १३ अर्ब

काठमाडौं,जेष्ठ १५;सरकारले नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । बजेटमा नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने जनाइएको छ ।

ऊर्जा विकास
त्यस्तै सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गर्ने जनाइएको छ । । त्यस्तै प्रदेश २, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइनेछ जनाइएको छ। बजेटमा बुढीगण्डकीलाई १३ अर्ब, बुढीगंगालाई २ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

-रातोपाटीबाट

3550
Shares

ट्रेन्डिङ