बनेपा डुबान निराकरण गर्न नव निर्वाचित नगर प्रमुख शाक्यले सुरु गरे काम
काभ्रे : बनेपाका नव निर्वाचित नगर प्रमुख शान्ति रत्न शाक्यले सपथ ग्रहणमा बोले अनुरुप आजै बाट पुन्यमाता खोला व्यवस्थापन र डुबान निराकरण गर्नका लागि आफ्नो काम थालनी गर्नु भएको छ। आज नगरप्रमुख शाक्य, उपप्रमुख बिमला सापकोटा ,वडा नम्बर ७का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ कि वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर ,सदस्य युगेश्वोर कायस्थ संगै […]