७ बुँदे सहमति पछि महासङ्घ काठमाडौँ शाखाको ताला खुल्यो
नेपाल पत्रकार महासङ्घ, काठमाडाँै शाखामा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराउनुभयो । “सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही सङ्गठनले ताला लगाएका थिए”– उहाँले भन्नुभयो, “हामीले उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी […]