गैंडाकोट नगरपालिकाको मेयरमा गोकुल सापकोटा उम्मेदवारी
नारायण खड्का । मिथुकरम ३ नवलपरासी नेपाली कांग्रेस भित्र पनि पुस्ता हस्तान्तरण हुन्छ र आजको पुस्ता राष्ट« हाक्न सक्षम छ है भन्ने कुराको उदाहरण दिने बेला आएको छ । नवलपरासी काँग्रेसका एक युवा हस्ती प्रखर वक्ता तथा लगातार २० वर्ष देखि नेपाली कांग्रेसको विभिन्न तहको कार्यभार कुसलता पुर्वक सम्हाल्दै आएका एक कुसल, मिलनसार ,निष्टावन , […]