चुनावका लागि दलहरु सक्रिय
आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ । जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन् । जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले […]