गोविन्द गौतम मारिदा कांग्रेस किन बोल्दैन ?
कैलाली । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरका गाउँमै पसेर गाउँ लुट्यो, जबरजस्ती गर्यो, कुट्यो र गोविन्द गौतमलाई गोली हानेर मारेर गयो । न सरकारले आपत्ति प्रकट गर्यो, न नेपाली कांग्रेसले नै केही बोल्यो । कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिमका बडे नेता हुन्, उनले त गोविन्द गौतमको हत्याको विरोधमा बोल्नुपथ्र्यो, उनलाई राष्ट्रिय सहिद घोषणा गरिदा कैलालीमा […]