दलित सेल काभ्रेमा कार्यरत प्रहरी कर्मचारीलाई विद्यमान कानुन बारे विशेष अनुशिक्षण
जिल्ला प्र ह री कार्यालय काभ्रेले दलित सेल (डेस्क) मा कार्यरत प्र ह री कर्मचारीहरुलाई दलित समुदायसंग सम्बन्धित नेपालका विद्यमान कानूनी व्यबस्थाका बारे विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अनुशिक्षणमा दलित सेलको काम कर्तव्य, दलित समुदायमाथी हुन सक्ने अपराध, विभेद, हिंसा, दलित समुदायका नागरिकहरुलाई प्र हरी सेवा प्रवाह तथा काम […]