काभ्रेका पुजन पाँच दिनदेखि बेपत्ता
काभ्रेः काभ्रेका २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् । यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका हुन् । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर गएको बानियाँको दिदि पुजा बानियाँले सबैको […]