सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु

16170
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु

 

 

काठमाडौं, ११ फागुन:  झापामा मोटरसाइकलको ठ क्क रबाट एक पैदलयात्रीको मृ त्यु भएको छ ।

 

झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृ त्यु भएको हो ।

 

मोटरसाइकलको ठ क्क रबाट ग म्भी र घा इते उनको उपचारका क्रममा बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृ त्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्र ह रीले जनाएको छ ।

 

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई हिजो बेलुकी पौने ८ बजे ठ क्क र दिएको थियो ।मोटरसाइकल सहित चालक भने ईलाका प्र ह री कार्यालय काँकडभिट्टा झापाको नियन्त्रणमा रहेका छन् ।

 

 

16170
Shares

ट्रेन्डिङ