नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह समातियो
काठमाडौं । नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ । नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई प क्रा उ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार प क्रा उ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर […]