सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

3755
Shares
गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

 

काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई को रो ना भाइरस सं क्र म ण भएको छ ।

आफू सं क्र मित भएको र अहिले होम आइसोलेसनमा रहेको जानकारी उनले सामाजिक संजालमार्फत दिएकी छिन् ।

आफूलाई मध्यम खाले लक्षण देखिएको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।

तातोपानीको बाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन समेत भनेकी छिन् ।

पछिल्लो समय सेलेव्रिटी समेत भाइरसबाट सं क्र मि त भैरहेका छन् ।

 

3755
Shares

ट्रेन्डिङ