माओवादीले ९० प्रतिशत उम्मेद्वारी टुंग्यायो
काठमाडौं, ३१ जेठ । नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि तीनवटा प्रदेशका उम्मेद्वार टुंगो लगाएको छ । प्रदेश नम्बर १, ५ र ७ मा भने अझै टुंगो लाग्न बाँकी रहेको प्रवक्ता पम्फा भुसालले बताइन् । आजको नागरिक दैनिकमा खबर छ– ‘प्रदेश नम्बर १, ५ र ७ मा करिब ९० प्रतिशत उम्मेद्वारको टुंगो लगाइसकिएको […]