संकटमा बाबुरामको ‘लामो यात्रा’
काठमाडौँ, जेष्ठ ५ । स्थानीय चुनावको मुखैमा नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले गृहजिल्ला गोरखाबाट कान्तिपुरसँग भनेका थिए, ‘जनयुद्धदेखि यसअघिका दुवै संविधानसभा चुनावमा जनताले मैले रोजेको बाटोमै मत दिएका छन्, यो चुनावमा पनि हाम्रो पार्टीलाई अत्यधिक मत दिएर जिताउनेछन् ।’ आफ्नो मुख्य आधारक्षेत्र पालुङटार नगरपालिकामै तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि तिनै भट्टराईले बिहीबार टीट गरे, ‘नवजात […]