सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पोखरा लेखनाथ महानगरपालिका–१० मा काँग्रेस समूह विजयी

पोखरा लेखनाथ महानगरपालिका–१० मा काँग्रेस समूह विजयी

4470
Shares
पोखरा लेखनाथ महानगरपालिका–१० मा काँग्रेस समूह विजयी

पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिका– १० मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार गुरुङले एक हजार ४४६ मत ल्याइ विजयी बन्नुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रकुमार गुरुङले एक हजार २० मत प्राप्त गर्नुभयो । महिला सदस्यमा काँग्रेसकौर निशा मल्ल, दलित महिला सदस्यका उम्मेदवार प्रतिभा विक पोख्रेल, खुला सदस्यद्वय सम्मरबहादुर श्रेष्ठ र दीपकबहादुर थापा विजयी बन्नुभएको छ । रासस

4470
Shares

ट्रेन्डिङ