कस्तो रहला आजको मौसम ?
काठमाडौं, २२ भदौं : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा शुक्रबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शनिबार […]