सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कांग्रेस सहमहामन्त्री माथि खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री माथि खुकुरी प्रहार

1200
Shares
कांग्रेस सहमहामन्त्री माथि खुकुरी प्रहार

काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

1200
Shares

ट्रेन्डिङ