पनौती नगर प्रमुखमा ११ को दाबी
काभ्रे, १३ वैशाख: काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार सम्पन्न मनोनयनमा प्रमुख राजनीतिक दलमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) आ–आप्mनो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने अन्य साना राजनीतिक दललगायत स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय पनौतीले जनाएको छ […]