बनेपामा गठबन्धनका उम्मेद्वारहरूले घरदैलो कार्यक्रम सुरु, संगै भोट माग्दै शान्ति र रघुबर
काभ्रे : बनेपा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरूले घरदैलो कार्यक्रम सुरु गरेका छन । घरदैलो सुरुवात भए संगै उच्च राजनैतिक सस्कार प्रस्तुत गर्दै आज विहान बाट गठवन्धका उमेद्वारले संयुक्त रुपमा भोट माग्न थालेका छन्। बनेपा ६,७ मा मत माग्न जादा गठवन्धनका उमेद्वार नेपालि काग्रेसका बनेपा नगर प्रमुखका उमेद्वार लोकतन्त्रिक गठबन्धनबाट मेयरका उम्मेद्वार शान्ति रत्न शाक्य र उपमेयर […]