सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गीति एल्बम “तिम्रो यादमा”

गीति एल्बम “तिम्रो यादमा”

5170
Shares
गीति एल्बम “तिम्रो यादमा”

चर्चित गायिका अन्जु पन्तको सुमधुर स्वरमा सझिएको “मैले हार्दा केभो प्रिय तिमीले जिती रहनु” बोलको गीत सार्वजनिक भएको छ ।

गितकार तथा मोडल पासाङ तामाङको शब्द, मनिपाल राईको संगितमा रहेको उक्त गीत, माया प्रेमको कथामा आधारित रहेको छ । गीति एल्बम.“तिम्रो यादमा” समाबेश गीतिको म्यूजिक भिडियो, म्यूजिक नेपालले सामाजिक सञ्जाल युट्यूव मार्फत सार्वजनिक गरेको हो ।
म्यूजिक भिडियोमा नायिका “सुष्मा कार्की र पासाङ तामाङको मुख्य अभिनय रहेको छ भन्ने उक्त गीतमा, मोडल गिता राई र बिनिता तामाङले पनि अभियानमा सघाएकी छिन् ।
त्यसै गरि भिडियोलाई सुन्दर लावातीले निर्देशन गरेका छन भने उक्त म्यूजिक भिडियोमा जीवन सेन्चुरीले क्यामरा चलाएका छन ।
हेर्नुस् भिडियो

5170
Shares

ट्रेन्डिङ