सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

मोडल मनीषा पराजुली

2965
Shares
मोडल मनीषा पराजुली

मोडलिङमा करिअर बनाउँदै गरेकी मनीषाले जब नेपालमा भोड्काको विज्ञापनमा काम गर्ने अवसर पाइन्, उनी निकै खुसी भइन् । नाम र दाम दुवै हुने भएकाले यो पेसा मन परेको मनीषाले बताइन् ।

2965
Shares

ट्रेन्डिङ