सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बम समात्ने प्रहरी सम्मानित

बम समात्ने प्रहरी सम्मानित

2865
Shares
बम समात्ने प्रहरी सम्मानित

काठमाडौँ , साउन २० । स्थानीय निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम समातेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार सम्मान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा पूर्वनेपाल प्रहरी परिवार मञ्च, बेलायतले उनलाई ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरेको खबर आजको कान्तिपुरमा छ । हवल्दार रानालाई नेपाल प्रहरीले सहायक निरीक्षकमा बढुवा गरिसकेको छ ।

2865
Shares

ट्रेन्डिङ