सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • जन्ती बोकेको जिप दु र्घ ट ना: ७ जनाको मृ त्यु, बेहुलासहित ६ घा इ ते

जन्ती बोकेको जिप दु र्घ ट ना: ७ जनाको मृ त्यु, बेहुलासहित ६ घा इ ते

5120
Shares
जन्ती बोकेको जिप दु र्घ ट ना:  ७ जनाको मृ त्यु, बेहुलासहित ६ घा इ ते

 

काठमाडौं, २२ माघ : प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दु र्घ टना हुँदा ७ जनाको मृ त्यु भएको छ।

प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृ त्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन्।

मृ त क कसैको पनि पहिचान नखुलेको उनले जानकारी दिए। भुसालका अनुसार बेहुलासहित ६ जना घा इ तेको उपचार भइरहेको छ। सोही गाडीमा सवार बे हु लीको अवस्थाबारे जानकारी नआएको प्रजिअ भुसालले बताए।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दु र्घ ट नामा परेको थियो।

जिल्ला प्र ह री कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दु र्घट नामा परेको हो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।

घा इते सबैको प्यूठान जिल्ला अस्पतामा उपचार भइरहेको छ।

घ ट ना को थप विवरण आउन बाँकी छ।

5120
Shares

ट्रेन्डिङ