सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा

सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा

4425
Shares
सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। “राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन् ।

4425
Shares

ट्रेन्डिङ