सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्दाधुन्द खु कु री प्र हा र भएको छ ।
चिम्लिङका बिजय तामाङले मापसे गरि दुईजनाको ह त्या गरेका छन् । सोही ठाउँका वर्ष ७० का बासु माया तामाङ र बर्ष ५९ को सन्त वीर तामाङको ह त्या भएको जिल्ला प्र ह री कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
अभियुक्त बिजय तामाङलाई प्र ह रीले नियन्त्रणमा लिएको जिल्ला प्र ह री कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।
तामाङले मापसे सेवन गरि खुकुरी प्र हा र गरेको बताएको छ । अहिले घ ट ना स्थल पुगेर प्र ह रीले अनुसन्धान सुरुगरेको छ ।