सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

कस्तो रहला आजको मौसम ?

655
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ ।

 लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ । अहिले लागेको बादल र हुस्सु हट्दै जाने ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाको पूर्वानुमान छ । 

मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन ।

आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।आज बिहान पौने आठ बजेको काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

655
Shares

ट्रेन्डिङ