सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • निर्णयबाट किन पछि हटे प्रधानमन्त्री ?

निर्णयबाट किन पछि हटे प्रधानमन्त्री ?

2545
Shares
निर्णयबाट किन पछि हटे प्रधानमन्त्री ?

जेठ २१, काठमाडौं । आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् ।
मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट पछाडि हटेको हो । प्रधानमन्त्री भएदेखि आफ्नो पार्टी माओवादीनिकट सञ्चालक रहेको झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दाहालले बुधबारको मन्त्रीपरिषदबाट यससम्बन्धी निर्णय गराएका थिए ।
– नागरिक

2545
Shares

ट्रेन्डिङ